तमतमाइ
Romanized: tamatamaai, tamatamai
उग्लेर स्वाद बिग्रने काम; उग्लाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उग्लेर स्वाद बिग्रने काम; उग्लाइ।
२.
रिस, गर्मी आदिले मुख रातो पार्ने काम; तिरमिराइ।