तमतमाइनु
Romanized: tamatamaainu, tamatamainu
उग्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
उग्लिनु।
२.
रिस, गर्मी आदिले मुख रातो हुनु; तिरमिराइनु ।