तमतमाउँदो

Romanized: tamatamaaumdo, tamatamaaundo, tamatamaundo, tamatamaumdo

तिहुन, तरकारीमा झोल धेरै भई स्वाद नभएको; उग्लिँदो स्वाद भएको; स्वाद बिग्रेको; तमतर्मिंदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
तिहुन, तरकारीमा झोल धेरै भई स्वाद नभएको; उग्लिँदो स्वाद भएको; स्वाद बिग्रेको; तमतर्मिंदो।

सम्बन्धित शब्दहरू