दबदबाउँदो

Romanized: dabadabaaumdo, dabadabaaundo, dabadabaundo, dabadabaumdo

कुनै तरल वस्तुमा झोल चोक्टा नछुट्टिने भएको; लेदो परेको; दबदब परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै तरल वस्तुमा झोल चोक्टा नछुट्टिने भएको; लेदो परेको; दबदब परेको।

सम्बन्धित शब्दहरू