दबदबा
Romanized: dabadabaa, dabadab, dabadaba
धन, अधिकार आदिका बलले बढेको चकचकी; बढिबढाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी दबदब]
१.
धन, अधिकार आदिका बलले बढेको चकचकी; बढिबढाउ।
२.
रोबरवाफ, सान।
३.
धाकधम्की; हैकम।