दबदब
Romanized: dabadab, dabadaba
दबदब (dabadab) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दबदब(१)
(क्रियाविशेषण [अनुकरण मूल दब्+अ (द्वि.)])
1.
धेरै गिलो, लेस्याइलो वा हिलो भएर हल्लिने गरी; दलदल, थलथल।
दबदब(२)
(नाम [नेवारी])
1.
डमरु जस्तै हल्लाएर बजाइने तर डमरुभन्दा अलिक सानो एक बाजा; डिबडिबे।