दबदबाउनु
Romanized: dabadabaaunu, dabadabaunu
हिलो, गिलो आदि वस्तु लदबदे अवस्थाको हुनु, दबदब हिलो हुनु, थलथल बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
हिलो, गिलो आदि वस्तु लदबदे अवस्थाको हुनु, दबदब हिलो हुनु, थलथल बन्नु।