तमतमाउनु
Romanized: tamatamaaunu, tamatamaunu
ज्वरो आदिका कारणले खाने रुचि हराई मुख नमिठो हुनु; पचपचाउँदो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
२.
ज्वरो आदिका कारणले खाने रुचि हराई मुख नमिठो हुनु; पचपचाउँदो हुनु।
३.
रिस, गर्मी आदिले मुख रातो हुनु; तिरमिराउनु।