कप्ल्याककुप्लुक

Romanized: kaplyaakakupluka, kaplyaakakupluk, kaplyakakupluk, kaplyakakupluka

हतारिँदै लगातार एकपछि अर्को गप्फा निलेर; त्यसरी कुनै खाद्य पदार्थ सक्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कप्ल्याक्+अ (द्वि.)]

1
हतारिँदै लगातार एकपछि अर्को गप्फा निलेर; त्यसरी कुनै खाद्य पदार्थ सक्ने किसिमले।

सम्बन्धित शब्दहरू