झुप्पो
Romanized: jhuppo
फूल, मञ्जरी आदिको गुच्छो; लटरम्म फलेको फलको झुत्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झुप्प+ओ]
1
फूल, मञ्जरी आदिको गुच्छो; लटरम्म फलेको फलको झुत्तो।