झुप्रो

Romanized: jhupro

पराले वा स्याउले छानु भएको सानो घर; झुपडी; छाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षुप]

1
पराले वा स्याउले छानु भएको सानो घर; झुपडी; छाप्रो।

सम्बन्धित शब्दहरू