झुम्रो

Romanized: jhumro

कपडाको सानोतिनो पुरानो टुक्रो; झुत्रो कपडा; चिथरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धूमरे]

१.
कपडाको सानोतिनो पुरानो टुक्रो; झुत्रो कपडा; चिथरो।
२.
(विशेषण) जुम्स्याहा; जुम्सो।

सम्बन्धित शब्दहरू