झुम्नु
Romanized: jhumnu
नशालु पदार्थ लागेर लट्ठ पर्नु; झुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झुम्म+नु]
१.
नशालु पदार्थ लागेर लट्ठ पर्नु; झुल्नु।
२.
साहित्य, सङ्गीत, नृत्य आदिका रसमा लीन हुनु।
३.
उड्नु।