झुप्रे
Romanized: jhupre
झुप्रोमा बस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [झुप्रो+ए]
१.
झुप्रोमा बस्ने।
२.
गएगुज्रेको अवस्थाको; निर्धन; कङ्गाल।