झुत्रे
Romanized: jhutre
झुत्रो लगाउने; थाङ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [झुत्रो+ए]
१.
झुत्रो लगाउने; थाङ्ने।
२.
(नाम)
केही नभएको; निर्धन; परजीवी।