झुत्तो
Romanized: jhutto
समान जातका वस्तुको समूह; थुप्रो; झुप्पो; गुच्छो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यूथ]
१.
समान जातका वस्तुको समूह; थुप्रो; झुप्पो; गुच्छो।
२.
पोते, मणि, मुगा आदिका धेरै लुङको समूह वा थुप्रो।
३.
जुत्ता पुछ्ने खालको थोत्रो टालो।