गुपचुप

Romanized: gupachupa, gupachup, gupacup, gupacupa

बाहिर प्रकट नहुने गरी भित्रभित्रै कुनै काम-कुरो दबाउने चाल वा स्थिति; ढाकछोप; चुपचाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुप्त+चुप]

१.
बाहिर प्रकट नहुने गरी भित्रभित्रै कुनै काम-कुरो दबाउने चाल वा स्थिति; ढाकछोप; चुपचाप।
२.
खुवा र मैदा मिसाएर डल्लो पारी घिउमा पकाएर चिनीको चास्नीमा डुबाइएको, भित्र खोक्रो भएको गुलाफजामुनका किसिमको मिठाई।

सम्बन्धित शब्दहरू