चुप
Romanized: chupa, chup, cup, cupa
बोल्दै नबोली बस्ने स्थिति; मौन धारण गर्ने क्रिया; मौन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बोल्दै नबोली बस्ने स्थिति; मौन धारण गर्ने क्रिया; मौन।