चुपार्नु

Romanized: chupaarnu, chuparnu, cupaarnu, cuparnu

तालुमा तेल हालेर हत्केलाले ठोक्दै चुपचुप शब्द निकाल्नु; तालुमा तेल ठोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
तालुमा तेल हालेर हत्केलाले ठोक्दै चुपचुप शब्द निकाल्नु; तालुमा तेल ठोक्नु।

सम्बन्धित शब्दहरू