चुपार
Romanized: chupaara, chupaar, chupara, chupar
शिरमा तेल हालेर हत्केलाले थपथप ठोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल चुप्+आर]
१.
शिरमा तेल हालेर हत्केलाले थपथप ठोक्ने काम।
२.
जिउमा तेल घस्ने काम; तेल लगाउने काम।