चुपी

Romanized: chupi, chupee, chupii, cupee

कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार।
२.
काठ आदि काट्ने टुप्पाको पछिल्लो भाग नुहेको फलामे साधन।

सम्बन्धित शब्दहरू