चापकी

Romanized: chaapaki, chapaki, chaapakee, chapakee

महिलाहरूले लगाउने कौडी, टाँक र पत्थर जोडिएको छालाको कमर पेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
महिलाहरूले लगाउने कौडी, टाँक र पत्थर जोडिएको छालाको कमर पेटी।

सम्बन्धित शब्दहरू