मक्खीचुस
Romanized: makkhichusa, makkhichus, makkheechusa, makkhichusha
भरसक मिँगाका खुट्टामा लागेको चिज पनि चुसेर खाने खालको साहै लोभी; द्रव्यपिशाच; कन्जुस; कृपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भरसक मिँगाका खुट्टामा लागेको चिज पनि चुसेर खाने खालको साहै लोभी; द्रव्यपिशाच; कन्जुस; कृपण।
२.
महाको छुच्चो।