मक्खीबुट्टे
Romanized: makkheebutte, makkhiibutte, makkhibutte
सेतो भुईंमा सिँगा बसेजस्तो देखिने बुट्टा भएको; किँगाका आकारको बुट्टा भएको (कपडा, चोलो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सेतो भुईंमा सिँगा बसेजस्तो देखिने बुट्टा भएको; किँगाका आकारको बुट्टा भएको (कपडा, चोलो आदि)।