मक्खी

Romanized: makkhee, makkhii, makkhi

माखो; सिँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मक्षिका]

१.
माखो; सिँगो।
२.
काँक्रो, बदाम आदि खाँदा साथीहरूले नदेख्ने गरी थोरै लुकाएर खाइसकेपछि देखाई 'कि यो खा, कि यति दण्ड तिर्' भनी अड्को थाप्न राखिने अंश; मखी।

सम्बन्धित शब्दहरू