मक्ख

Romanized: makkh, makkha

आनन्द, हर्ष आदिले लट्ठ परेको; फुरुक्क परेको; मस्त सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी मस्त]

१.
आनन्द, हर्ष आदिले लट्ठ परेको; फुरुक्क परेको; मस्त
२.
(क्रियाविशेषण) आनन्द वा हर्षले मस्त हुने गरी; फुरुक्क परेर।

सम्बन्धित शब्दहरू