चुसचुस
Romanized: chusachusa, chusachus, chusachusha, chushachusa
कुनै वस्तु थोरथोरै मात्रामा दिने वा लिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चुस्+अ (द्वि.)]
१.
कुनै वस्तु थोरथोरै मात्रामा दिने वा लिने गरी।
२.
घरीघरी; अलि-अलि गरेर ।
३.
घोच्ने किसिम।
४.
(नाम)
चुमुरचुभुर।