चुस्क्याउनु
Romanized: chuskyaaunu, chuskyaunu, chushkyaaunu, chushkyaunu
चुस्की लिनु; पेय पदार्थको एक सुरुप्प पारेर त्यसको स्वाद लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चुस्की+आउ+नु]
1
चुस्की लिनु; पेय पदार्थको एक सुरुप्प पारेर त्यसको स्वाद लिनु।