च्यास्स

Romanized: chyaassa, chyaass, chyassa, chyass

हल्कासँग छोएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चस् > च्यास्+स]

१.
हल्कासँग छोएर।
२.
काँडा आदि बिस्तारै बिझे झै गरी।

सम्बन्धित शब्दहरू