च्यास्सु

Romanized: chyaassu, chyassu, chyaashsu, chyaasshu

च्वास्स घोच्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
च्वास्स घोच्ने गरी।
२.
डाडुले दाल झान्दा थोरै भुटिएजस्तो हुने गरी।
३.
नुहाउँदा चिसो भएजस्तो हुने गरी।

सम्बन्धित शब्दहरू