झ्वास्स
Romanized: jhvaassa, jhvaass, jhwaassa, jhvass
आगो झोस्ने गरी; पोल्ने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झ्वास]
१.
आगो झोस्ने गरी; पोल्ने चालसँग।
२.
सूचना वा खबर नदिई आउने किसिमले।