कमिसनखोर

Romanized: kamisanakhor, kamishanakhora, kamishanakhor, kamisanakhora

नाफाखोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कमिसन+खोर]

१.
नाफाखोर।
२.
बढ्ता कमिसन लिने वा खाने।

सम्बन्धित शब्दहरू