मिसिनी
Romanized: mishini, misinee, mishinee, mishinii
प्रसव गराउने र स्त्रीरोगको सामान्य उपचार गर्ने नर्स वा त्यसभन्दा माथिल्लो तहको काम गर्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. मिस+नी]
1
प्रसव गराउने र स्त्रीरोगको सामान्य उपचार गर्ने नर्स वा त्यसभन्दा माथिल्लो तहको काम गर्ने स्त्री।