मिसिनु

Romanized: mishinu, misinu

धेरै थरी वस्तु एकत्र वा छासमिस हुनु; मिसाइमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मिस्+इ+नु]

१.
धेरै थरी वस्तु एकत्र वा छासमिस हुनु; मिसाइमा पर्नु।
२.
संयुक्त हुनु; जोरिनु।
३.
(कर्मवाच्य क्रिया) एकै ठाउँमा पारिनु; मिस्ने काम गरिनु।

सम्बन्धित शब्दहरू