मिसिल
Romanized: misil, mishila, mishil, misila
एकसाथ नत्थी भएका वा राखिएका विषयका कारबाई, मुद्दामामिला, विवाद आदिसित सम्बन्धित कागजपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
एकसाथ नत्थी भएका वा राखिएका विषयका कारबाई, मुद्दामामिला, विवाद आदिसित सम्बन्धित कागजपत्र।