मिस्त्री
Romanized: mishtri, mistree, mishtree, mishtrii
काठपात, रङ्गरोगन, धातु, यन्त्र आदिको काम गर्ने वा मर्मत गर्ने कर्मी; कारिगर, कालिगड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तगाली मेस्ट्रे]
1
काठपात, रङ्गरोगन, धातु, यन्त्र आदिको काम गर्ने वा मर्मत गर्ने कर्मी; कारिगर, कालिगड।