मिस्रीकाँढा
Romanized: misrikaamdhaa, misrikaamdha, misrikamdhaa, misrikaandhaa
काल्फी मिस्रीलाई पानीमा बेसरी पकाएर तागतका निम्ति बिरामी वा व्रतालुहरूलाई खान दिइने पेय पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काल्फी मिस्रीलाई पानीमा बेसरी पकाएर तागतका निम्ति बिरामी वा व्रतालुहरूलाई खान दिइने पेय पदार्थ।