मिस्र
Romanized: misr, mishra, mishr, misra
राजधानी कायरो भएको, उत्तरपूर्वी अफ्रिकाको एक देश; इजिप्ट देशको पुरानो नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मिसर = पुरोहित, सादृश्य संस्कृत मिश्र]
1
राजधानी कायरो भएको, उत्तरपूर्वी अफ्रिकाको एक देश; इजिप्ट देशको पुरानो नाम।