मिस्नु

Romanized: mishnu, misnu

दुई वा दुईभन्दा धेरै कुरा, वस्तु आदि एक ठाउँमा मिलाउनु; एकत्र गर्नु; जोड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [मिश्र+नु]

1
दुई वा दुईभन्दा धेरै कुरा, वस्तु आदि एक ठाउँमा मिलाउनु; एकत्र गर्नु; जोड्नु।

सम्बन्धित शब्दहरू