मिस्कल
Romanized: miskal, mishkala, mishkal, miskala
गलत फोन नम्बरमा थिचिएको घन्टी; मिथ्या घन्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
गलत फोन नम्बरमा थिचिएको घन्टी; मिथ्या घन्टी।
२.
सचेतक घन्टी।