मिस्री
Romanized: mishri, misree, mishree, mishrii
मिस्री (mishri) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मिस्री(१)
(विशेषण)
1.
मिस्र देशको, मिस्र देशमा जन्मेको; मिस्र देशसम्बन्धी।
मिस्री(२)
(नाम)
1.
चिनीलाई पानीमा पकाएर जमाई ढिका पारिएको गुलियो वस्तु।