तमिस्र
Romanized: tamisr, tamishra, tamishr, tamisra
अन्धकार; अँध्यारो; तम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्धकार; अँध्यारो; तम।
२.
अज्ञान।
३.
क्रोध; रिस।