मिस्टर
Romanized: mistar, mishtara, mishtar, mistara
श्रीयुत; महाशय (नामका अगाडि प्रयुक्त हुने, जस्तै- मिस्टर शर्मा, मिस्टर रामजी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
1
श्रीयुत; महाशय (नामका अगाडि प्रयुक्त हुने, जस्तै- मिस्टर शर्मा, मिस्टर रामजी आदि)।