मास्टर

Romanized: maastara, maastar, mastar, maashtara

शिक्षक; अध्यापक; गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् ]

१.
शिक्षक; अध्यापक; गुरु।
२.
सुजीकारको मानबोधक शब्द।
३.
सङ्गीत, वाद्य आदिका विशेषज्ञ ।

सम्बन्धित शब्दहरू