मास्टरी

Romanized: maastari, maashtari, maastaree, mashtari

मास्टरले गर्ने काम; मास्टरको पेसा वा काम; पढाउने वा सिकाउने इलम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मास्टरले गर्ने काम; मास्टरको पेसा वा काम; पढाउने वा सिकाउने इलम।

सम्बन्धित शब्दहरू