पोलिस्टर
Romanized: polistar, polishtara, polishtar, polistara
सिन्थेटिक वा रबरजस्तो पग्लने तत्त्व मिश्रित धागोबाट तयार गरिएको कोट, पाइन्ट, कमिज आदिका निम्ति उपयोगी कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सिन्थेटिक वा रबरजस्तो पग्लने तत्त्व मिश्रित धागोबाट तयार गरिएको कोट, पाइन्ट, कमिज आदिका निम्ति उपयोगी कपडा।