बालिस्टर
Romanized: baalistara, baalistar, balistar, baalishtara
ना. [अङ्. बारिस्टर] माथिल्लो तहमा बहस गर्ने अधिकारप्राप्त वकिल; अधिवक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्. बारिस्टर] माथिल्लो तहमा बहस गर्ने अधिकारप्राप्त वकिल; अधिवक्ता।