प्लास्टर

Romanized: plaastara, plaastar, plastar, plaashtara

घरको भित्तो, भुइँ, छत आदिमा लिउन वा सिमन्टी लगाएर चिल्लो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
घरको भित्तो, भुइँ, छत आदिमा लिउन वा सिमन्टी लगाएर चिल्लो पार्ने काम।
२.
भाँचिएका अङ्गहरूमा सिमन्टी, कपडा आदिले बाँधेर कसिलो पार्ने काम।

सम्बन्धित शब्दहरू