डस्टर

Romanized: dastar, dashtara, dashtar, dastara

कालोपाटीमा चक वा खरीले लेखेको अक्षर मेट्ने साधन; पुछौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कालोपाटीमा चक वा खरीले लेखेको अक्षर मेट्ने साधन; पुछौटो।
२.
धुलो झार्ने सामान।

सम्बन्धित शब्दहरू