ट्य्राक्टर

Romanized: tyraaktara, tyraaktar, tyraktar, tyraktara

कुनै भार तान्ने वा बोक्ने इन्जिन; त्यस्तै इन्जिन भएको गाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कुनै भार तान्ने वा बोक्ने इन्जिन; त्यस्तै इन्जिन भएको गाडी।
२.
जमिन जोत्नका निम्ति उपयोगी, इन्जिनले चल्ने हलो; ट्याक्टर।

सम्बन्धित शब्दहरू